नवलपरासीबाट वैदेशिक रोजगारीमा गएका १ हजार ४ सयले लिए कानुनी सहजीकरण परासी,असार ७ पश्चिम नवलपरासीमा ५ बर्षमा वैदेशिक रोजगारीमा गएका १ हजार ३ सय ७६ जनाले कानुनी सहजीकरण सेवा लिएका छन…