भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीद्धारा खानेपानी आयोजनाहरुको अनुगमन बर्दघाट,माघ–३० लुम्विनी प्रदेश सरकार तराईका सवै क्षेत्रमा शुद्ध खानेपानीको पहुँच पु¥याउनका लागि चापाकलहरु…
सुस्ताले बनायो वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन ऎन श्याम थापा माघ पश्चिम नवलपरासीको सुस्ता गाउँकार्यपालिकाको कार्यालय कुडियाले वातावरण तथा प्राकृतिक स्रोत…
बर्दघाट नगरपालिकाको सातौं नगर सभा सम्पन्न् । कुस्माकर ढकाल नवलपरासी,माघ–२९ नवलपरासीको बर्दघाट नगरपालिकाको सातौं नगर सभा सम्पन्न् भएको छ । आज भएको नगरसभाले…
खोला तट्बन्धन कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,माघ–२६ भु–तथा जलाधार व्यवस्थापन कार्यलय पाल्पा तानसेनको आर्थिक सहयोगमा चिसापानी सामुदायिक वन…
बर्दघाट नगरपालिका अहिले दुध र अण्डामा अत्मनिर्भर ः–नगर प्रमुख बस्याल कृष्ण ढकाल बर्दघाट,माघ–२६ नवलपरासीको बर्दघाट नगरपालिका अहिले दुध र अण्डामा अत्म निर्भर रहेको नगर प्रमुख धिरज…
नवलपरासी प्रहरीद्धारा ४ लाख १६ हजार मूल्य बराबरको अवैध मालसामान बरामद गौरीशंकर जयसवाल परासी २५ माघ पश्चिम नवलपरासी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्राउदै गरेको…
सरकारले सिपाई राखेर डर देखाएर मात्र वनको संरक्षण हुदैन ः पन्त कृष्ण ढकाल बर्दघाट,माघ–२४ उपभोक्ताहरु सचेत नहुदा सम्म सरकारले सिपाई राखेर डर देखाएर मात्र वनको संरक्षण हुन नसक्ने…
बर्दघाट नगरपालिकाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन शुरुगर्दै… कृष्ण ढकाल बर्दघाट,माघ–२३ नवलपरासीको बर्दघाट नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित…
डब्लु डब्लु जे नवलपरासीको अध्यक्षमा मालती न्यौपाने आरती राना बर्दघाट,माघ–२२ क्रियाशिल महिला पत्रकार डब्लु डब्लु जे नवलपरासी (ब.सु.प)को अध्यक्षमा मालती न्यौपाने चयन…