सुस्तामा एक पुरुष बेपत्ता श्याम थापा सुस्ता ७ पुष पश्चिम नवलपरासीको सुस्ताबाट एक पुरुष बेपत्ता भएको छ । बेपत्ता हुनेमा सुस्ता…
सुस्ताभुमीमा संचारको पहुँच विस्तार गर्ने संचारमन्त्री शर्माको भनाई सुस्ता,कात्तिक २७ लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले एतिहासिक भुमी…
भारतीय सुरक्षाकर्मीले नेपाली भुभाग र सीमा क्षेत्रमा ड्रोन उडाएर नक्सांकन गर्दै श्याम थापा सुस्ता २१ कार्तिक पश्चिम नवलपरासीको सुस्ताको बिबादित भुमीमा भारतीय सुरक्षाकर्मी एसएसबिद्वारा नाप…
मलाई थाहाछ,मैले गर्नुपर्ने अझैपनि धेरै काम बाकी छ ः राम प्रसाद पाण्डे मलाई थाहा छ,मैले गर्नुपर्ने अझैपनि धेरै काम बाकी छ जनताको आशाभरोसा र, विश्वासलेआफैलाई जिम्मेवारी थपेको आभास…
आगामी चुनावमा एमाले नै पहिलो पार्टी हुनेछ : तुल बहादुर सुस्ता,असोज १८ राष्ट्रिय युवा संघ सुस्ताको गाउँपालिका स्तरीय बृहत भेला सम्पन्न भएको छ । सुस्ता(३ मा भएको भेलाले…
सुस्ताका जनताको जिवनशैलीमा आमुल परिर्वतनगर्न एमाले सफल ः अधिकारी कृष्ण ढकाल बर्दघाट,असोज–१३ नवलपरासीको सुस्ताक्ष्ँेत्रका जनताको जिवनशैलीमा आमुल परिर्वतन गर्न नेकपा एमाले सफल भएको…
प्रचण्डको सत्तामोहकै कारण नेकपा फुटेर देश अस्थिरता तिर गएको हो ः हरीजन कृष्ण ढकाल बर्दघाट,भदौ–२५ प्रचण्डको सत्तामोहकै कारण नेकपा फुटेर देश अस्थिरता तिर गएको एमाले केन्द्रिय परिषद सदस्य…
माछा र दाउरा संकलन गर्न गएका दुई जना बेपत्ता महेश यादव भदौ ३ पश्चिम नवलपरासीको सुस्तामा डुङ्गा डुब्दा दुई जना बेपत्ता भएका छन । सुस्ता गाउँपालिका वडा…
सुस्ता वडा नं. ३ मा रहेकोे पशुपति शिक्षा मन्दिरमा नयाँ भवन निर्माण हुदै । गौरीशकर जयसवाल परासी ३ भदौ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ को फेनहरा मा रहेको पशुपति शिक्षा मन्दिर…