रामग्राम र पाल्हीनन्दनका नेकपा एसका नेता कार्यकर्ता एमालेमै फर्किए। परासी, ८ फागुन नेकपा एकिकृत समाजवादी पश्चिम नवलपरासीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किएका छन् ।…
मुख्यमन्त्री केसीद्धारा पाल्हीनन्दन अस्पातालको उदघाटन । गौरीशंकर जयसवाल परासी २९ मंसिर पाल्हीनन्दन गाउँपालिकाको ग्रामिण क्षेत्रमा निर्णमा भएको पाल्हीनन्दन अस्पातालको…
बालुवाटारवाट बल्कोट पुराए अब यस्तै रहे रानितिवाटै बाहिर ः प्रचण्ड कृष्ण ढकाल बर्दघाट,असोज–२३ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपि ओलीलाई…
डिजे बजाउने मुस्लिमको घरमा नमाजे जनाजा नपढाउने ओल्माको निर्णय हुसेन अन्सारी परासी, १० असोज नवलपरासीका मुस्लिम ओल्माहरु ९धर्मावलम्बी० ईस्लामि कानुन विपरित कार्यगर्ने मुस्लिम…
सेन्चुरी बैंकद्वारा बाढिपिडित घरपरिवारलाइ राहत बितरण परासी, १९ भदौ सेन्चुरी बैंकले नवलपरासीको १०० बाढी प्रभावित घरपरिवारलाइ राहत स्वरुप खाद्यान्न बितरण गरेको छ।…
पाल्हिनन्दनमा यु.एम.एन.र एससी डिसीद्वारा राहत वितरण : स्थानीय खुशि उमेश बि.क सरावर , १६ भदौ पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बाढी प्रभावित घरपरिवारहरु राहत…
एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट बिपक्षी दल डराएर ः मन्त्री चौधरी गौरीशंकर जयसवाल परासी २६ साउन एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट डराएर बिपक्षी दल सरकार गिराउन लागेको…
पाल्हिनन्दनमा आर्थिक अनुदान देखि कृषियन्त्र र अपाङ्ग सहायता सामाग्री वितरण कृष्ण ढकाल बर्दघाट,साउन–३ नवलपरासी जिल्लाको पाल्हिनन्दनगाउंपालिकाले गरीव तथा विपन्न महिलाहरुलाई आर्थिक अनुदान…
पाल्हिनन्दन गाउपालिकामा स्वास्थ्य सेवा प्रभावकारी बन्दै प्रकाश न्यौपाने असार २५ पश्चिम नवलपरासीमा रहेको पाल्हिनन्दन गाउपालिकामा एकीकृत ग्रामीण स्वास्थ्य कार्यक्रम…