स्वास्थ्य स्वयंसेविकहरुलाई चार दिने पुनर्ताजगी तालिम प्रदान गौरीशंकर जयसवाल परासी २३ असार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकहरुलाई चार दिने पुनर्ताजगी (रिफ्रेसर ) तालिम…
रामग्राम नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री बितरण गौरीशंकर जयसवाल परासी १४ असार पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि…
रामग्राम नगरपालिकाको आ.ब.०७८÷०७९को ७३ करोड ५२ लाखको ६ हजार वार्षिक बजेट गौरीशंकर जयसवाल परासी ९ असार पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको आठौं नगर सभा सम्पन्न गरेको छ । नगरबासीको…
प्रतिमा- नीमा प्रतिष्ठानद्धारा पृथ्वी चन्द्र अस्पताललाई स्वास्थ्य सामग्री सहयोग परासी, ४ असार कोभिट संकट व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पताललाई…
परासीमा पिसीआर मेसीन संचालन गर्नका लागि भवन निमार्ण कार्य शुरु गौरीशंकर जयसवाल परासी २३ जेठ पश्चिम नवलपरासीमा पिसीआर मेसीन संचालन गर्नका लागि भवनको आज शिलान्यास गरिएको छ ।…
परासीमा सामाजिक संघ–संस्था र कार्यालयहरुद्धारा संयुक्त रुपमा वृक्षारोपण गौरीशंकर जयसवाल परासी, २२ जेठ बिश्व बातावरण दिवस २०७८ को अवसरमा परासीका संघ–संस्था तथा कार्यलयहरु मिलेर विभिन्न…
रुखले च्यापिएर र पानीमा डुबेर एक /एक जनाको मृत्यु महेश यादव सरावल ,१८ जेष्ठ सरावल गाउँपालिका वडा नम्बर २ तिलौलिमा पोखरीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।…
सुनवल नगरपालिकालाई अक्सिमिटर हस्तान्त्रण गौरीशकर जयसवाल परासी, ४ जेष्ठ कोभिड–१९ का संक्रमितहरुको अक्सिजन लेबल जाँच गर्न सुनवलका केहि मनकारी स्थानिय युवाले…
बैंकर्स क्लब परासीद्धारा स्वास्थ्य सामाग्री हस्तान्त्रण गौरीशकर जयसवाल परासी, ३ जेष्ठ बैंकर्स क्लब परासीले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई स्वास्थ्य सामाग्री…