पाल्हीनन्दन गाउँपालिका कोभिड–१९ पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गौरीशंकर जयसवाल परासी २९ असार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण…
राष्ट्रिय आर्थिक गणना २०७५ मा लिईएको नवलपरासी जिल्लाको गणना नतिजा सार्वजनिक कृष्ण ढकाल बर्दघाट,फागुन–१५ राष्ट्रिय आर्थिक गणना २०७५ मा लिईएको नवलपरासी जिल्लाको गणना नतिजा सार्वजनिक गरीएको छ…
रामग्राम र पाल्हीनन्दनका नेकपा एसका नेता कार्यकर्ता एमालेमै फर्किए। परासी, ८ फागुन नेकपा एकिकृत समाजवादी पश्चिम नवलपरासीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किएका छन् ।…
मुख्यमन्त्री केसीद्धारा पाल्हीनन्दन अस्पातालको उदघाटन । गौरीशंकर जयसवाल परासी २९ मंसिर पाल्हीनन्दन गाउँपालिकाको ग्रामिण क्षेत्रमा निर्णमा भएको पाल्हीनन्दन अस्पातालको…
बालुवाटारवाट बल्कोट पुराए अब यस्तै रहे रानितिवाटै बाहिर ः प्रचण्ड कृष्ण ढकाल बर्दघाट,असोज–२३ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपि ओलीलाई…
डिजे बजाउने मुस्लिमको घरमा नमाजे जनाजा नपढाउने ओल्माको निर्णय हुसेन अन्सारी परासी, १० असोज नवलपरासीका मुस्लिम ओल्माहरु ९धर्मावलम्बी० ईस्लामि कानुन विपरित कार्यगर्ने मुस्लिम…
सेन्चुरी बैंकद्वारा बाढिपिडित घरपरिवारलाइ राहत बितरण परासी, १९ भदौ सेन्चुरी बैंकले नवलपरासीको १०० बाढी प्रभावित घरपरिवारलाइ राहत स्वरुप खाद्यान्न बितरण गरेको छ।…
पाल्हिनन्दनमा यु.एम.एन.र एससी डिसीद्वारा राहत वितरण : स्थानीय खुशि उमेश बि.क सरावर , १६ भदौ पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बाढी प्रभावित घरपरिवारहरु राहत…
एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट बिपक्षी दल डराएर ः मन्त्री चौधरी गौरीशंकर जयसवाल परासी २६ साउन एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट डराएर बिपक्षी दल सरकार गिराउन लागेको…