Holi asnjal makar GURU

ब्राउन सुगरसहित एक जना पक्राउ

25

कपिलबस्तु,कार्तिक–१८

प्रहरीले कपिलबस्तुमा ६० लाख रुपयाँ बराबरको ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ ।  कपिलबस्तुको मर्यादपुर नाकास्थित सुठौली भन्सारको बि.ओ.पी. मर्यादपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएको ५ जनाको टोलीले  कपिलबस्तु नगरपालिका १० बस्ने २३ बर्षिय दिप चन्द्र सिंह क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनीसँग ६१.१८० ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।भारतबाट नेपाल भित्र्याउने क्रममा सो  ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

@नेपाल टेलिभिजनवाट