Holi asnjal makar GURU

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु ।

29

ध्रुव नारायण वानीया
पाल्हिनन्दन,जेष्ठ–२३
पाल्हिनन्दन गाउँपालिका वर्डा ३ मा बिहिवार राती करीब ९ बजे परसिया चौकमा मोटरसाइकलले ठक्कर दिएर एकजनाको घट्ना स्थलमा मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट पाल्हिनन्दन गाउँपालिका वर्डा ३ का अन्दाजी ५० बर्र्षीय नाथु गुप्ताको घटना स्थल मै मृत्यु भएको हो ।  मोटर साइकल चालक मोटरसाइकल लिएर फरार भयेका छन। उक्त घट्ना स्थल बाट प्रहरी ले चालकको एउटा खुट्टा को चप्पल र मोटरसाइकलको फुटेर खसेको टुक्रा लिएर मोटरसाइकल चालकको खोजी कार्यगरेको इलाका प्रहरी कार्यालय पिपरहवा प्रमुख धन बहादुर थापा ले जानकारी दिनु भए को छ ।