Holi asnjal makar GURU

बन्दा वन्दीको समय बैशाख २५ गते राती १२ बजे सम्म थपियो ।

106

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१६

जिल्ला प्रशासन कार्यालय नवलपरसाीले बन्दा वन्दीको समय थप गरेर बैशाख २५ गते राती १२ बजे सम्म कायम भएको जानकारी गराएको छ । हिजो प्रमुख जिल्ला अधिकारी वासुदेव दहालले एक सुचना जारीगरी वन्दा वन्दीको समय बैशाख २५ गते राती १२ बजे सम्म कायम भएको जानकारी गराउनु भएकोे छ ।