Holi care school

बालपुरी पशु पालन समुह गठन ।

45

कृष्ण ढकाल
बर्दघाट,चैत्र–३
सुस्ता गाऊपालिका वाड नं–१,छिवनीमा रहेका पशु फारमका सन्चालकहरुको भेलाले दयानन्द बस्यालको नेतृत्वमा बालपुरी पशु पालन समुह गठन गरेको छ । जस्को अध्यक्षमा दयानन्द बस्याल रहनु भएको छ भने उपाध्यक्षमा कृष्ण प्रशाद डुम्रे (मणि),सचिबमा सुरज डुम्रे  र कोषाध्यक्षमा गीता न्यौपानेलाई चयन गरेको छ । त्यसैगरी सदस्यमा जनक न्यौपाने,गंगाधर न्यौपाने,मनोज कुमार थारु ,लोक प्रसाद डुम्रे र नामदेउ न्यौपाने रहनु भएको नव निर्वाचीत उपाध्यक्ष कृष्ण प्रशाद डुम्रे (मणि)ले जानकारी दिनुभएको छ ।