sunwal

जिल्ला प्रशासन कार्यालय नवलपरासीद्वारा कम्बल बितरण

32
गाैरीशंकर जयसवाल
परासी  ६ माघ
जिल्ला प्रशासन कार्यालय पश्चिम  नवलपरासीले उदहारणीय काम गरेकाे छ ।जिल्ला प्रशासन कार्यालय स्थित रहेकाे बिपत व्यवस्थापन समितिले बृद्व बुद्वा अति बिपन्न र अशक्तहरूलाई कम्बल बितरण गरेर उदाहरणीय काम गरेकाे हाे ।
बृद्व बुद्वा अति बिपन्न र अशक्तहरूलाई जाडाे छल्न कतिबाट लुगा कपडा नपाईरहेकाे बेला    जाडाे छल्न लागि जिल्ला प्रशासन कार्यालय स्थित रहेकाे बिपत व्यवस्थापन समितिले कम्बल बितरण गरेर जाडाेकाे माैसममाबृद्व बुद्वा अति बिपन्न र अशक्तहरूलाई सहरा बनेकाे छ ।
जिल्ला प्रशासन कार्यालय स्थित रहेकाे बिपत व्यवस्थापन समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार  मिश्रले  जाडाे छल्नकाे निम्तिबृद्व बुद्वा अति बिपन्न र अशक्तहरूलाई कम्बल बितरण गरेका हुन ।
बितरण गदै प्रजिअ मिश्रले पुस र माघकाे   जाडाे छल्नकाे लागि र चिसाेबाट छल्ने बाँच्नकाे  लागि बृद्व बुद्वा अति बिपन्न र अशक्तहरूलाई कम्बल बितरण गरिएकाे बताउनुभयो ।
उहाँले बृद्व बुद्वा अति बिपन्न र अशक्तहरूलाई जाडाे छल्नकाे लागि , चिसाेबाट  बाँच्न र  जाडाेबाट हुने विभिन्न राेगबाट बाँच्चनकाे   लागि कम्बल बितरण गरेर याे अभियान शुरू गरीएकाे जानकारी दिनुभयाे ।
मिश्रले क्रमश अरू पनि पालिकाहरूमा रहेका बृद्व बुद्वा अति बिपन्न र अशक्तहरूलाई कम्बल बितरण गरिएकाे गदै जाने बताउदै यसले कार्यले अरू पनि प्रेरित गर्दछ कि यस्ता बृद्व बुद्वा अति बिपन्न र अशक्तहरूलाई  राहत दिने बिश्ववास व्यक्त गर्नुभयाे ।
रामग्राम नगरपालिका वडा न १,२,३र ५मा रहेका बृद्व बुद्वा अति बिपन्न र अशक्तहरूलाई कम्बल बितरण गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी रामु अर्यालले जानकारी दिनुभयाे ।
उहाँको अनुसार  रामग्राम नगरपालिका वडा न १,२,३र ५ गरि ४० जनालाई बृद्व बुद्वा अति बिपन्न र अशक्तहरूलाई कम्बल बितरण गरिएकाे बताउनुभयाे ।
https://www.youtube.com/watch?v=_0ZR4N1ma5Y&t=30s