sunwal

गुल्मेली एकता समाज सैनामैनाध्दारा भिते पात्राे बिमोचन तथा शुभकामना आदान प्रदान

358

माधब,घिमिरे

सैनामैना,चैत्र–२४
गुल्मेली एकता समाज सैनामैना– १ ले नव बर्ष २०८२ सालको भिते पात्राे बिमोचन तथा शुभकामना आदान प्रदान सप्पन्न गरेकाे छ ।
गुल्मेली एकता समाजका कर्याबाहक अत्यक्ष फटिक बहादुर के. सि .को अत्यक्षता र इलाका प्रहरी कार्यलय रमोराका कार्यलय प्रमुख प्रहरी निरीक्षक आदित्यराज बिष्टकाे प्रमुख अतिथ्यतामा भिते पात्राे बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सप्पन्न भएको हाे ।
गुल्मेली एकता समाज सैनामैनाका सुशील भण्डारीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा नारायण थापा, अमृता भुसाल ,शिबलाल बस्याल,गोपाल खनाल , हुमादेबी पौडेल ,सुर्य बिक्रम राना लगाएतले शुभकामना मन्तव्य राख्नु भएकाे िथयाे भने कार्यक्रमकाे संचालन सस्थाका महासचिव पुष्कर भुसालले गनुर् भएकाे थियाे ।