kalika

एउटै बाटोे गितको म्युजिक भिडियो सार्बजनिक

599

कृष्ण ढकाल
बर्दघाट,असोज–२२
नवलपरासीको बर्दघाटका सफल युवा ब्यवसायी गेबिन्द आर्चायको मुख्य अभिनय भएको एउटै बाटो बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । कृष्ण क.सी.को स्वर र लेखराज गिरीको शब्दसंगीत रहेका उक्त गितमा बर्दघाटका युवा सफल ब्यवसायी गेबिन्द आर्चाय र यसु भट्टराईको मुख्य अभिनयमा अर्का ब्यवसायी शिव कोइरालाको साथ दिनु भएको छ ।
नेपालको हिमाली भागमा छायाँकन गरीएको उक्त गितको म्युजिक भिडियोमा हिमाली भेगका जनतालेले भोग्नु परेको कष्टकर जिवनशैली र आफ्नो पृय मान्छे आफुवाट अलग हुदाको पिडालाई गित ,संगित र अभिनय मार्फत जिवन्त दिने कोसीस गरीएको छ ।
ब्यवसायको क्षेत्रमा छिट्टै आफ्नो छुट्टै पहिभान बनाउन सफल भएका युवा ब्यवसायीले गित संगीत मार्फत मनोरञ्जनसंग संगै नेपालका दुर्गम स्थानहरुको पर्यटन प्रर्वद्धन गर्ने, हिमालि क्ष्ँेत्रको पहिचान गराउदै ,स्थानिय विकास र सहन–सहन,भेष–भुषा,आर्थिक अवस्था तथा जनचेतनाको उजागर गर्ने कार्यमा समेत उक्त एउटै बाटो गितको म्युजिक भिडियोले सहयोग गरेको देखिन्छ ।
एउटै बाटो गितको म्युजिक भिडियो अहिले गोविन्द यूटूब च्यानल मार्फत सार्वजनीक गरीएको छ । गित सार्वजनिक भएको १९ घण्टामा ३ हजार १ सयबढीले गित हेरीसकेका छन ।