Sarawal sit lahar Notis

नेकपा एमाले वडाकमिटिकाे ध्यानाकर्षण

453

कृष्ण ढकाल

बर्दघाट,भदौं–१०

बर्दघाट नगरपालिका वडा नं. १४ काे कार्यालयमा भएकाे घट्ना प्रति नेकपा एमाले वडाकमिटिले आफ्नाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

नेकपा एमाले वडा नं. १४ का वडाकमिटि अध्यक्ष लक्ष्मण प्रसाद पाण्डेद्धारा जारी विज्ञप्तिमा उक्त घट्ना प्रति एमालेकाे गम्भिर ध्यानाकर्षण भएकाे जनाईएकाे छ ।

त्यसैगरी दाेसिलाई हदैसम्मकाे कार्वाही गरि पिडितलाई उचित न्याय सहित उपचार खर्च उपलब्ध गराउन विज्ञप्ति मार्फत माग गरिएकाे गरेकाे छ।