sunwal

सुनवल युनाइटेडको अतिरिक्त क्रियाकलाप सप्ताह सकियो ।

149

बर्दघाट,फागुन–१७
सुनवल–४ रहेको सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलले शुरुगरेको तेस्रो वार्षीक ई.सि.ए मिट अन्र्तगतको अतिरिक्त व्रिmयाकलाप सप्ताह कार्यक्रम सकिएको छ । फागुन १० देखी सुरु भएको साप्ताह ब्यापी कार्यक्रम विद्यालयका प्रिन्सिपल एव.प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।

विद्यालयका अतिरिक्त व्रिmयाकलाप संयोजक माया गुरुङ्गको सभापतित्व तथा शिक्षीका पुष्पा चापागाइकोे संचालन कार्यक्रम समापन गरीएको थियो ।कार्यक्रममा कक्षा ३ देखी ५ सम्म र कक्षा ६ देखी ९ सम्म को दुई तहको अन्तर सदनात्मक अंग्रेजी हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको थियो ।

प्रतियोगितामा विद्यालयको कक्षा ३ देखी ९ सम्मका ९६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ३ देखी ५ सम्मको अंग्रेजी हाजिर जवाफ प्रतियोगितामा ग्यालिलीयो सदनका दिप्सन रुचाल–४, आकार न्यौपाने–४, योनजन बोरा–३ को समूह प्रथम स्थान, न्युटन सदनका पूजा वर्मा–३, प्रोमिस महरा–४, शिवानी तिवारी–५ को समूहले द्धितीय स्थान, पाइथगोरस सदनका कृष्टि भण्डारी–३, स्मृति कार्की–५, स्वस्तिका जि.सी–५ को समूहले तृतीय स्थान र ग्यालिलीयो सदनका परनेश शर्मा–३, सगुन पौडेल–३, राधिका चौधरी–३ को समूहले सान्त्वना स्थान हासिल गरेका थिए ।

त्यसैगरी कक्षा ६ देखी ९ सम्मको अंग्रेजी हाजिरी जवाफ प्रतियोगितामा ग्यालिलीयो सदनका मिसन पंङ्गेनी–९, रिवाज पौडेल–८, सुविक्षा गुरुङ्ग–६ बो समूहले प्रथम स्थान, ग्यालिलीयो सदनका सफल ढकाल–९, आयुषा खराल–७, अंकित कँवर–८ को समूहले द्धितीय स्थान, पाइथागोरस सदनका विशाल शर्मा–८, दृष्टि तिमिल्सिना–७, कृपा घिमिरे–९ को समूहले तृतीय स्थान र आइन्सटाइन सदनका बिनीता बर्मा–६, चिरन्ज गाहा–७, उत्तम ज्ञवाली–९ को समूहले सान्त्वना स्थान हासिल गरेका थिए ।

त्यसैगरी सिनियर चित्रकला प्रतियोगितामा कक्षा ८ की गुडिया वर्मा प्रथम, कक्षा ९ की पुर्णीमा आले द्वितीय, कक्षा ७ की बिनीता वर्मा तृतीय र कक्षा ६ की दिलमाया सारुले सान्त्वना स्थान हासिल गरेका छन् भने मिडल तह चित्रकला प्रतियोगितामा कक्षा ५ की श्रेया सुनार प्रथम, कक्षा ५ का मनिश शरबुजा द्धितीय, कक्षा ३ की रोजस्ना कवर तृतीय र कक्षा ३ का दिशन कामुले सान्त्वना स्थान हासिल गरेका छन् भने जुनियर चित्रकला प्रतियोगीतामा कक्षा १ की प्रिन्सा क्षेष्ठ प्रथम, कक्षा २ की लक्ष्मी नाऊ द्धितीय, कक्षा २ का वरुन कँवर तृतीय र कक्षा १ का रिजन ठाडाले सान्त्वना हासिल गरेका थिए ।