sunwal

मानव अधिकार तथा शान्ति समाज नवलपरासीको नेतृत्वमा अधिकारी

40

माघ १७,परासी 

मानव अधिकार तथा शान्ति समाज नवलपरासी जिल्ला शाखाको ११ औं अधिबेशनबाट पुनः सन्तोष अधिकारीको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।

जसको उपसभापतिमा दिनेश न्यौपाने सचिबमा गणेश न्यौपाने सह-सचिवमा प्रकाश न्यौपाने कोषाध्यक्षमा प्रकाश कुमार बिस्वकर्मा कार्यसमिति सदस्यमा डिक बहादुर पाण्डे, धनमती सापकोटा,सानुमाया भट्टराई,योगेन्द्र भट्टराई,लक्ष्मी देवि चौधरी, निवेश यादव निर्वाचन हुनु भएको छ ।

नया नेतृत्व गरि आगामी दुई वर्ष सम्मका लागी नेतृत्व चयन भएको हो ।