sunwal

मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा प्रदेश ५ को पूर्वीद्धारामा सुरक्षा हेप्ल डेक्स स्थापना ।

46

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२५
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षता बुटवलमा बसेको बैठकले प्रदेशमा प्रवेश गर्ने पूर्व–पश्चिम राजमार्गको पूर्वी सीमा नवलपरासीको बर्दघाटमा हेल्थडेस्क राख्ने निर्णय अनुसार आजवाट शसस्त्र प्रहरीबल नेपाल सीमा सुरक्ष तालीम शिक्षालय र बर्दघाट नगरपालिकाको सहकार्यमा स्वास्थ्य सुरक्षा हेप्ल डेक्स स्थापना गरीएको छ । यसअघि नगरपालिकाले स्वास्थ्इ हेल्प डेक्स स्थापना गरेको भएपनि आव वाट सुरक्षा कर्मी सहित हेल्प डेक्स मार्फत कडाईका साथ प्रदेश प्रवेश गर्ने व्यक्तिहरुको ज्वरो नाप्ने व्यवस्था र आवश्यक सुरक्षा जाँच गर्ने व्यवस्था  शुरु भएको छ । उता प्रदेश ४ वाट प्रदेश ५ मा प्रवेश गर्ने दाउन्ने सिमा नाकामा  प्रहरी परिचालन गरी प्रवेशमा कडाई गरीएको छ ।