गौरीशंकर जयसवाल
बर्दघाट,चैत्र –१३
विश्वभरि माहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै रामग्राम नगरपालिकाले आर्दश मावि परासीमा अस्थाई क्वारेन्टाईन तयार गरेको छ । रामग्राम नगरपालिकाले आर्दश माविमा ५० शैयाको सुविद्या सम्पन्न् बेड विस्तारा, विद्युत, खानेपानी, शौचालय सहितको व्यवस्थापन गरेएको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ । पुर्वतयारीका लागि निर्माण गरीएकोे उक्त क्वारेन्टाईनमा नगरपालिकाको स्वास्थ्य शाखासंगको समन्वयमा सेवा प्रदान गरीने नगर प्रमुख गुप्ताले बताउनु भएको छ ।